Kisan care

Kisan care Kisan Care is one of the leading agriculture consulting company in Nepal.

खेती सुरु गर्नु अघि माटो परीक्षण गर्नु अनिवार्य छ।" 🌾🧑‍🌾सही समयमा माटो परीक्षण गरेर किसानले उत्पादन बढाउन, खर्च घटाउन र ...
25/05/2026

खेती सुरु गर्नु अघि माटो परीक्षण गर्नु अनिवार्य छ।" 🌾🧑‍🌾
सही समयमा माटो परीक्षण गरेर किसानले उत्पादन बढाउन, खर्च घटाउन र जमिनलाई दीर्घकालीन रूपमा स्वस्थ राख्न सक्छन्।
उल्लेखित माटो परिक्षण सम्बन्धी उपकरण तथा तथ्यांक व्यवस्थापनको हामीलाई लागि सम्झिनुहोला।
सम्पर्क: +9709090230

22/05/2026

धान रोप्ने मेसिन (Rice Transplanter) का फाइदाहरू:
1) बिरुवा समान दूरीमा रोपिन्छ
2) लागत र समय बचत हुन्छ
3) ठूलो क्षेत्र कम समयमा रोप्न सकिन्छ

19/05/2026

✅गुणस्तरीय बीउले ९०-१००% अंकुरण र स्वस्थ बिरुवा दिन्छ, जसले उत्पादनको पहिलो आधार बलियो बनाउँछ।
✅रोग–किरा कम लाग्ने भएकाले उत्पादन लागत घट्छ र अनावश्यक औषधि प्रयोग पनि कम हुन्छ।
✅सही कृषि परामर्श (expert advisory) ले मौसम, माटो र बजार अनुसार सही बाली/जात छनोट गर्न मद्दत गर्छ, जसले जोखिम घटाउँछ।
✅व्यवसायिक योजना र बजारमुखी उत्पादन सम्भव हुन्छ, जसले किसानको नाफा र दीर्घकालीन सफलता बढाउँछ।

पाउडरी र डाउनी मिल्ड्यु समयमै चिन्नुहोस्, सुरुवातमै नियन्त्रण गर्दा बाली सुरक्षित रहन्छ ।रोग फैलिनुअघि सचेत बनौं, समयमै ...
18/05/2026

पाउडरी र डाउनी मिल्ड्यु समयमै चिन्नुहोस्, सुरुवातमै नियन्त्रण गर्दा बाली सुरक्षित रहन्छ ।
रोग फैलिनुअघि सचेत बनौं, समयमै नियन्त्रण गरौं र उत्पादन जोगाऔं ।

व्यावसायिक फर्सी खेतीका फाइदाहरू:✔️ बजारमा राम्रो माग र सजिलै बिक्री हुन्छ ।✔️ कम लगानीमा राम्रो आम्दानी गर्न सकिन्छ ।✔️...
17/05/2026

व्यावसायिक फर्सी खेतीका फाइदाहरू:
✔️ बजारमा राम्रो माग र सजिलै बिक्री हुन्छ ।
✔️ कम लगानीमा राम्रो आम्दानी गर्न सकिन्छ ।
✔️ लामो समयसम्म सजिलै भण्डारण गर्न सकिन्छ ।
✔️ तरकारी र बीउ दुवैबाट आम्दानी लिन सकिन्छ ।

16/05/2026

जैविक खेती सम्बन्धी अगुवा किसान प्रशिक्षण को अवधारणा

नेपालका अगुवा किसानहरूलाई लक्षित गरी तयार गरिएको यस्ता प्रशिक्षण कार्यक्रम मार्फत मार्फत दिगो, लागत–प्रभावकारी र स्थानीय स्रोतमा आधारित जैविक खेती प्रविधिहरूलाई व्यवहारमा लागू गराउन सकिन्छ । #जैविकखेती

14/05/2026

हजुरको माटो को pH कति छ? कमेन्ट गर्नुहोला !

12/05/2026

गुणस्तरिय कोकोपिट को प्रयोग नहुनुले पनि बेर्ना न उम्रने समस्या आउन सक्छ ।

नेपालमा व्यावसायिक भिंडी खेती निकै लाभदायक छ। १. छिटो आम्दानी दिने बाली:  रोपेको ४५–६० दिनमै फल टिप्न मिल्छ र  किसानलाई ...
11/05/2026

नेपालमा व्यावसायिक भिंडी खेती निकै लाभदायक छ।
१. छिटो आम्दानी दिने बाली:
रोपेको ४५–६० दिनमै फल टिप्न मिल्छ र किसानलाई छिटो आम्दानी दिन्छ।
२. बजारमा उच्च माग:
भिण्डी तरकारीको रूपमा दैनिक प्रयोग हुने भएकाले वर्षभरि नै यसको माग राम्रो हुन्छ।
३. कम लागत, राम्रो नाफा:
अन्य बालीको तुलनामा यसको उत्पादन खर्च कम हुन्छ तर उत्पादन र बिक्री राम्रो हुने भएकाले नाफा बढी लिन सकिन्छ।
४. साना किसानका लागि उपयुक्त:
थोरै जमिनमा पनि व्यावसायिक रूपमा खेती गर्न सकिन्छ, जसले साना तथा मध्यम किसानलाई आत्मनिर्भर बनाउन सहयोग गर्छ।

10/05/2026

गुणस्तरिय कृषि परामर्श तथा प्रविधि को लागी किसान केयर सदैव किसानको साथमा छ ।

05/05/2026

कृषि सम्बन्धी सम्पुर्ण परामर्श, बजारको माग अनुसार उत्पादन सेवा, फिल्ड भिजिट, कृषि बिमा , बित्तिय पहुच र गुणस्तरिय विउविजनको लागी किसान केयर!

Address

Kupandole, Lalitpur
Kathmandu
44700

Alerts

Be the first to know and let us send you an email when Kisan care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kisan care:

Share