Home Care Nepal

Home Care Nepal होम केयर नेपाल
हामी नै तपाइको परिवार !!! Service Available in Kathmandu,pokhara,chitwan & Itahari.

होम केयर नेपालमा स्वागत छ!
हामी दक्ष कर्मचारीमार्फत बालबालिका, वृद्धवृद्धा, सुत्केरी हेरचाह, गृहकार्य लगायत भरपर्दो सेवाहरू प्रदान गर्छौं। हामी काठमाडौं, पोखरा र चितवनमा सेवा दिन्छौं। थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्:
९८०२३५३६१४, ९८०२३५३६१३, ९८०२३७१८४७, ९८०११३८८०७, ०१५९१०९८२
ईमेल: [email protected]

22/07/2026

अब चिन्ता नगर्नुहोस्, आजै हामीलाई सम्पर्क गर्नुहोस् !!!

तपाईं विदेशमा हुनुहुन्छ?नेपालमा रहनुभएका आफ्ना बुवा–आमा, ज्येष्ठ नागरिक तथा परिवारका सदस्यहरूको हेरचाह अब हाम्रो जिम्मेव...
25/06/2026

तपाईं विदेशमा हुनुहुन्छ?
नेपालमा रहनुभएका आफ्ना बुवा–आमा, ज्येष्ठ नागरिक तथा परिवारका सदस्यहरूको हेरचाह अब हाम्रो जिम्मेवारी। ❤️

Home Care Nepal Pvt. Ltd. मार्फत अनुभवी जनशक्तिबाट भरपर्दो, सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध छ। साथै Groceries Care Pvt. Ltd. मार्फत दैनिक आवश्यक सामग्री घरमै डेलिभरी सुविधा पनि उपलब्ध।

✅ Elderly Care
✅ Baby Care
✅ Patient Care
✅ Caregiver Service
✅ Housekeeping Service
✅ Plumbing, Electricity & Maintenance Service
✅ Grocery Home Delivery

तपाईं जहाँ भए पनि, तपाईंको परिवार हाम्रो जिम्मेवारी।
आजै सम्पर्क गर्नुहोस्।

13/06/2026

आजकल मानिसहरूले राम्रो मानिसहरूलाई कदर गर्दैनन्, बरु उनीहरूलाई उल्टै प्रयोग गर्ने प्रयास गर्छन्।
: peace 🙏

13/06/2026

Homecare Nepal अब तपाईंको घरमै आएर तपाईंका सम्पूर्ण घरायसी कामहरू सजिलै र भरपर्दो तरिकाले गरिदिन्छ।

सफा घर र राम्रो हेरचाहले परिवारलाई स्वस्थ र खुसी बनाउँछ।
09/06/2026

सफा घर र राम्रो हेरचाहले परिवारलाई स्वस्थ र खुसी बनाउँछ।

तपाईंलाई आवश्यक परेको समयमा हामी सधैं उपलब्ध छौं — 7 दिन सेवा।
29/05/2026

तपाईंलाई आवश्यक परेको समयमा हामी सधैं उपलब्ध छौं — 7 दिन सेवा।

स्वतन्त्रता, समानता र लोकतन्त्रको प्रतीकगणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकाम...
29/05/2026

स्वतन्त्रता, समानता र लोकतन्त्रको प्रतीक
गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना।

त्याग, समर्पण र आपसी सद्भावको महान पर्व बकर ईदको अवसरमा तपाईँ र तपाईँको सम्पूर्ण परिवारमा सुख, शान्ति, सुस्वास्थ्य र समृ...
28/05/2026

त्याग, समर्पण र आपसी सद्भावको महान पर्व बकर ईदको अवसरमा तपाईँ र तपाईँको सम्पूर्ण परिवारमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना।

हरेक घरलाई माया, साथ र भरपर्दो हेरचाहको आवश्यकता हुन्छ।हाम्रो caregiver सेवा तपाईंको परिवारलाई सुरक्षित, सुखी र आरामदायी...
24/05/2026

हरेक घरलाई माया, साथ र भरपर्दो हेरचाहको आवश्यकता हुन्छ।
हाम्रो caregiver सेवा तपाईंको परिवारलाई सुरक्षित, सुखी र आरामदायी वातावरण प्रदान गर्न समर्पित छ।

राम्रो हेरचाहले जीवन अझ सहज र खुसी बनाउँछ।
21/05/2026

राम्रो हेरचाहले जीवन अझ सहज र खुसी बनाउँछ।

Address

Samakhusi
Kathmandu
46600

Opening Hours

Monday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779801138807

Alerts

Be the first to know and let us send you an email when Home Care Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Home Care Nepal:

Shortcuts

Share