Suresh Tamang

Suresh Tamang तिम्रो जीवन छोटो छ यसर्थ यो समय अरुको जीवन बाच्नमा खेर नफाल !

      ♥️May peace, love, and compassion fill every heart. ♥️🙏
01/05/2026

♥️
May peace, love, and compassion fill every heart. ♥️🙏

✨Happy New Year 2083✨  आज भालेश्वर महादेवको दर्शन गर्ने अवसर मिल्यो 🙏महादेवको कृपाले सबैको जीवनमा सुख, शान्ति, माया र सफ...
14/04/2026

✨Happy New Year 2083✨
आज भालेश्वर महादेवको दर्शन गर्ने अवसर मिल्यो 🙏
महादेवको कृपाले सबैको जीवनमा सुख, शान्ति, माया र सफलता भरियोस् 💫😘🎈

नयाँ वर्षले नयाँ आशा, नयाँ ऊर्जा र नयाँ सफलताको ढोका खोलोस् 🙌 🎈
सम्पुर्ण नेपाली मनहरुमा नयाँ वर्षको धेरै-धेरै शुभकामना 🎈♥️
जय भोलेनाथ 🕉️🙏

       ❤️     🙏
01/04/2026

❤️
🙏

31/03/2026

आन्दोलनको समयमा भिडलाई वडवा दिने उग्र बनाउने, उस्काउने, सिधा सोझा स्कुल/कलेज पढ्ने भाई बहिनीलाई अगाडि सारेर मर्न बाध्य बनाउने लुसिफर, ट्यापेहरु आज सरकारको नेतृत्व गरिरका छन् ।
तिमिहरु त अब सत्तामा हुन जेल शक्तिशाली नै हुने भयो, तिमिलाई कारबाही अहिले कस्ले गर्नु खै? त्यसको हिसाबकिताब पक्कै सयमले गराउलाँन, तर कम्तिमा पनि हिजो जनताको जनधन, रास्ट्रको सम्पती जोगाउन खटिएका सुरक्षा कर्मिलाई बिच सडकमा उनिहरुकै हात हतियार, डन्डी खोसेर जीउँदै मार्ने हत्यारालाई चाहिँ कहिले कारवाहि गर्ने हो ?

***n

31/03/2026

हिजो आफ्नालाई थुन्दा प्रतिशोध भयो।
आज अरुलाई थुन्दा न्यायको सुरुवात रे?
तिमिहरुले साच्चिकै घाँस खान्छ कि क्या हो??
कुन दुलोमा छिन यिनि?
***n

25/03/2026

❤️🙏

समयले जस्तो निष्पक्ष परीक्षण अरूले गर्न सक्दैन।अहंकारले भरिएकालाई पनि समयले ढिलो–चाँडो सत्य देखाइदिन्छ।हैसियत-पद, पैसा व...
19/03/2026

समयले जस्तो निष्पक्ष परीक्षण अरूले गर्न सक्दैन।
अहंकारले भरिएकालाई पनि समयले ढिलो–चाँडो सत्य देखाइदिन्छ।
हैसियत-पद, पैसा वा शक्तिले मापन हुँदैन;
मान्छेको वास्तविक मूल्य उसको व्यवहार र संवेदनशीलतामा झल्किन्छ । 🙏

❤️

   ☀️मेलम्ची -०९, गुफा, सिन्धुपाल्चोक ।
16/03/2026

☀️
मेलम्ची -०९, गुफा, सिन्धुपाल्चोक ।

अछाम -२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका यज्ञबहादुर बोगटी विजयी भएका छन्।  बोगटीले ९ हजार ५१८ मतले विजयी भएका हुन...
08/03/2026

अछाम -२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका यज्ञबहादुर बोगटी विजयी भएका छन्। बोगटीले ९ हजार ५१८ मतले विजयी भएका हुन्।
☀️💐
Yagya Bogati ☀️☀️

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ बाँके जिल्ला निर्वाचन क्षेत्र न २ बाट निर्वाचित नेकपा एमालेका उम्मेदवार कमरेड Mohammad ...
08/03/2026

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२
बाँके जिल्ला निर्वाचन क्षेत्र न २ बाट निर्वाचित
नेकपा एमालेका उम्मेदवार कमरेड Mohammad Ishtiyaq Rayi लाई हार्दिक बधाई तथा शुभकामना 💐

☀️✊

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ दैलेख जिल्ला क्षेत्र न २ बाट निर्वाचित नेकपा एमालेका उम्मेदवार कमरेड लक्ष्मीप्रसाद पोखर...
08/03/2026

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२
दैलेख जिल्ला क्षेत्र न २ बाट निर्वाचित
नेकपा एमालेका उम्मेदवार कमरेड लक्ष्मीप्रसाद पोखरेललाई हार्दिक बधाई तथा शुभकामना 💐
☀️

Address

Dablyang
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Suresh Tamang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share