Click pana

Click pana सम्पुर्ण खबरमा सिधा पहुँच
News & Media Website
(1)

पाँचखाल नगरपालिकाको समन्वय तथा जन स्वास्थ्य कार्यालय काभ्रेपलान्चोकको आयोजना डेङ्गी रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम त...
25/08/2026

पाँचखाल नगरपालिकाको समन्वय तथा जन स्वास्थ्य कार्यालय काभ्रेपलान्चोकको आयोजना डेङ्गी रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा लामखुट्टेको बासस्थान पहिचान, लार्भा खोजी एवं नष्ट अभियान कार्यक्रम सम्पन्न ।

21/08/2026

लाहाछाप मिडिया प्रा.लि.को चौंथो वर्ष प्रबेशको अबसरमा आयोजित कार्यक्रममा आफ्नो भनाई राख्दै लाहाछाप मिडिया प्रा. लि.का अध्यक्ष तथा प्रबन्ध निर्देशन बद्रीराज तिमल्सिना

13/08/2026

धौख्य: लाखे नाच
धौख्य सांगीतिक समूह धुलिखेलद्वारा धौख्य: लाखे नाच प्रदर्शन गरिएको छ।

🎬 ‘पच्चीस पच्चीस’ निर्माण को घोषणा!कर्ण कार्कीको निर्माण तथा शुभ्रत आचार्यको निर्देशन रहने नयाँ नेपाली चलचित्र ‘पच्चीस प...
04/08/2026

🎬 ‘पच्चीस पच्चीस’ निर्माण को घोषणा!
कर्ण कार्कीको निर्माण तथा शुभ्रत आचार्यको निर्देशन रहने नयाँ नेपाली चलचित्र ‘पच्चीस पच्चीस’ मा प्रमुख भूमिकामा अभिषेक खड्का, खुशी कार्की र प्रमोद अग्रहरी देखिने भएका छन्। कर्ण इन्टरटेनमेन्ट को ब्यानरमा निर्माण हुने चलचित्रका सह-निर्मातामा अजय न्यौपाने र धीरेन्द्र लाल कर्ण रहेका छन् भने दीपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माता रहनेछन।
साथै, दार्जिलिङका चर्चित कमेडियन ‘भक्ते भाइ’ ले यस चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गर्दैछन्।

30/07/2026

सिराहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्युको घोषणा । घर-घरमा आ*गो लगाउन थालेपछि स्थिति त*नावग्रस्त ।

30/07/2026

अहिलेको राजनीतिक परिस्थिति त्यति सहज छैन" प्रचण्ड

गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसीथोकस्थित खहरेमा जिप दुर्घटना थप विवरण आउन बाकी रहेको छ ।
27/07/2026

गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसीथोकस्थित खहरेमा जिप दुर्घटना थप विवरण आउन बाकी रहेको छ ।

26/07/2026

#२०२६(दोस्रो)हिमालयन_रिम_चलचित्र_प्रदर्शनी
Blades of the Guardians: Wind Rises in the Desert screened to great acclaim at Savitribai Phule Pune University. Heroic stories on screen drew continuous applause from the audience.
#2026(2nd)HimalayanRimFilmExhibition

ट्याँग्ला फाँटको डाँडामा कारमा आग*लागी। कारभित्र मान्छे भएको आशंका।  विबरण आउन बाकी
21/07/2026

ट्याँग्ला फाँटको डाँडामा कारमा आग*लागी। कारभित्र मान्छे भएको आशंका।
विबरण आउन बाकी

20/07/2026

#स्पेन #विश्वकप २०२६ को बिजेता भएपछि खुसियाली साट्दै स्पेनी नागरिकहरु ।

Address

Banepa
Kathmandu
44600

Telephone

+9779813987058

Website

Alerts

Be the first to know and let us send you an email when Click pana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Click pana:

Shortcuts

Share