VP Share solution PVT. LTD.

VP Share solution  PVT. LTD. यस कार्यालय मा Nepal Stock Exchange मा Listing भएको समप?

02/12/2018

यो साता पोर्टफोलियो फर्मेट गर्ने योजना छ।

30/08/2018

नेपाली लगानी कर्ता पलायन हुने अवस्था सिर्जना गर्ने अर्थमन्त्रीले लगानी सम्मेलन गर्नेरे कति हास्नु।

http://bizmandu.com/content/-24664.html
16/03/2017

http://bizmandu.com/content/-24664.html

अमेरिकाको केन्द्रिय बैंक  (फेडरल रिजर्भ) ले ब्याजदर बढाए पनि त्यसको असर भारतीय लगायत एसियन र युरोपेली शेयर बजारमा देखिएको छैन।…

लगानी गरौ ब्यपार होईन ।
04/03/2017

लगानी गरौ ब्यपार होईन ।

https://m.facebook.com/story.php?story_fbid=1366525226738515&id=100001431529628
01/03/2017

https://m.facebook.com/story.php?story_fbid=1366525226738515&id=100001431529628

गभर्नर चिरन्जिवि नेपालले बित्त बजारमा अहिले तत्काल परिचालन गर्न मिल्ने ५०० अर्ब रकम रहेको जानकारी संसदको अर्थ समितिलाई दिएका छन् । बित्त बजारमा तरलता संकट बढेपछि समितिले आयोजना गरेको बैठकमा गभर्नर नेपालले बैंक तथा बित्तीय संस्थाहरुलाई उत्पादनमुलक क्षेत्रमा परिचालन गर्न रकमको कुनै अभाव नभएको जिकिर...

http://aarthiknews.com/2017/02/82270
17/02/2017

http://aarthiknews.com/2017/02/82270

काठमाडौं, फागुन ५ । घरजग्गाको भाउ चुलिएको र शेयर बजार खस्केको मौका छोपेर घरजग्गा व्यवसायीले धमाधम जग्गा बिक्री गरी शेयर किन्न थालेका छन् । सस्तोमा शेयर किन्दा केही महिनामै मनग्य नाफा हुने देखेपछि घरजग्गामा लगानी गर्नेहरु शेयर बजारतिर आकर्षित हुन थालेका हुन् । लगानीकर्ताहरु खोलाको पानी जस्तै हुन ज

05/02/2017

कुमार जि आज्ञा गर्नुहुन्छ हे अगस्तय मुनि, तहाँ उपरान्त पृथ्विलोकको नेपाल नामक देशको बैंकिङ क्षेत्र अस्तव्यस्त हुन गयो । पैसाको हाहाकार हुन थाल्यो । ऋणको आश गरि बैंङकको दैलो टेक्नेहरु निन्याउरो मुख पार्दै फर्कदा भए । यता ऋणले स्नान गर्दै गरेका नन्दि,भीरङगि,६४ योगिनिलाई पनि "चर्को ब्याज" नामक अस्त्रको प्रहार भयो ।अस्त्रको प्रभावले कोहि छटपटाउन थाले,कोहि बरबराउन थाले,कोहि रोईकराई गर्न थाले ।
हे अगस्तय मुनि, यता बैंकहरु पनि डिपोजिट डिपोजिट भन्दै हारगुहार गर्न थाले ।एकअर्काको खोसाखोस गर्न थाले ।यता बैंकहरुको बैंक राष्टृ बैंक भने बैंकहरूको यो अप्सरा नृत्य देखि मख्ख पर्दा भए ।
अगस्तय मुनिः"हे कुमार जि ती बैंकहरुका बैंक राष्टृ बैंकको वर्णन पनि हजुरको मुखारविन्दु बाट सुन्न पाए धन्य हुने थिए ।"
कुमार जि,"हे अगस्तय मुनि ती बैंकहरुका बैंक राष्टृ बैंकको वर्णन हजार मुख भएका शेष नागले त गर्न सकेनन् भने म के सकुला तै पनि ल सुन्नुस ती राष्टृ बैंक कस्ता थिए भने ब्याजदर करिडोर लागू नगरी बैंकहरू बिच अस्वस्थ्य प्रतिस्प्रधा गराई मनोरंजन लिने,निक्षेपमा १५% भन्दा बढी ब्याज दिन लगाउदै मूल्य वृद्वि चर्काउन प्रोत्साहन गर्ने,एकातिर ८ अर्ब पुजिँ पुर्याउ भन्ने अर्कातिर पुुजिँ सँगसँगै कर्जा बढ्दा कर्जाको अनुपातमा कसरी यत्रो वृद्वि भयो भनि प्रश्न गर्ने स्वभावको थिए ।"
इति स्रिसखण्डे केदारखण्डे माघमहात्म्य कुमारअगस्तये बैंकिङ क्षेत्र अस्तव्यस्ताय नामक ८ अर्बे अध्याय समाप्तम ॥

26/01/2017
ASBA फारम चाहिँ अनपढले तयार गरेको रहेछ ।चाहिने सूचना लेख्न ठाउँ छैन ।न चाहिने सूचना लेख्न प्रसस्त ठाउँ छ।
23/01/2017

ASBA फारम चाहिँ अनपढले तयार गरेको रहेछ ।
चाहिने सूचना लेख्न ठाउँ छैन ।
न चाहिने सूचना लेख्न प्रसस्त ठाउँ छ।

Address

Putali Sadak
Kathmandu

Telephone

9805910123

Website

Alerts

Be the first to know and let us send you an email when VP Share solution PVT. LTD. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share