Ktm Dainik

Ktm Dainik जे देख्छ, त्यही लेख्छ थप जानकारीको लागि हाम्रो वेवसाइट https://ktmdainik.com/ हेर्नुहोला ।

29/08/2026

नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरू गाडिए

नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको जमिनमा व्यवस्थापन गर्न शुरु
29/08/2026

नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको जमिनमा व्यवस्थापन गर्न शुरु

नेपाल क्रिकेट टोलीका ओडीआई कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कप २०२६ को ट्रफीका साथ।
29/08/2026

नेपाल क्रिकेट टोलीका ओडीआई कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कप २०२६ को ट्रफीका साथ।

29/08/2026

धरान-६ स्थित सेहरा खोलामा बाढी आएको छ, त्यसैले खोला आसपासका स्थानीयवासीहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ।

टनेलमा फसेकाहरुको परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने : आजै साँझसम्म टनेलभित्र जानसक्ने प्रयास छ
29/08/2026

टनेलमा फसेकाहरुको परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने : आजै साँझसम्म टनेलभित्र जानसक्ने प्रयास छ

पुरा पढ्नुहोस

परराष्ट्रमन्त्री र चिनियाँ विदेशमन्त्री वाङबीच टेलिफोन वार्ता
29/08/2026

परराष्ट्रमन्त्री र चिनियाँ विदेशमन्त्री वाङबीच टेलिफोन वार्ता

पुरा पढ्नुहोस

९ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन
29/08/2026

९ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

पुरा पढ्नुहोस

नेपाल क्रिकेट संघ (क्यान) ले देशमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनस्थ...
29/08/2026

नेपाल क्रिकेट संघ (क्यान) ले देशमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनस्थापनाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

29/08/2026

बेखबर रहेका नेपाली सेनामा कार्यरत भाइको पर्खाइमा रहेकी एक दिदि

Address

Anamnagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Ktm Dainik posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ktm Dainik:

Shortcuts

Share