21/04/2026
सूचना
मिति: २०८३/०१/०८
आदरणीय अभिभावक तथा शुभेच्छुकज्यूहरू,
तारकेश्वर शिक्षा विभागको निर्देशनअनुसार नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान २०८३ साल बैशाख ९ गतेदेखि सुरु हुने जानकारी गराइन्छ। नियमित कक्षाहरू २०८३ साल बैशाख १४ गतेदेखि सञ्चालन हुनेछन्।
यहाँहरूको निरन्तर सहयोग र सहकार्यको अपेक्षा गर्दछौँ।
धन्यवाद।