28/05/2026
गणतन्त्र दिवसको हार्दिक शुभकामना!
स्वतन्त्रता, समानता र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्दै समृद्ध नेपालको निर्माणतर्फ अघि बढौं।
सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गणतन्त्र दिवसको मंगलमय शुभकामना।