Rohit Jung Kunwar

Rohit Jung Kunwar Doing Business in Nepal
Deliveryboy Walk with Rohit
(2)

31/08/2026

Doing what we can do…

27/08/2026

🇳🇵 **आज देश रोइरहेको छ… 💔**

रसुवा र धादिङमा आएको बाढीले धेरै परिवारलाई ठूलो पीडा दिएको छ।
कसैको घर बग्यो, कसैको आफ्नो मान्छे हराउनुभयो… 😢

यस्तो बेला **कसैको पीडामा रमाउने होइन, एकअर्काको हात समाउने हो।** 🤝

सक्नेले सहयोग गरौँ।
सही information share गरौँ।
अफवाह नफैलाऔँ।

**Stay Safe. Stay Alert.
Pray for Nepal. 🇳🇵🙏**

— Rohit Jung Kunwar

विपद्को यस कठिन घडीमा एकजुट बनौँ देशका  आएको ठूलो प्राकृतिक विपद्का कारण जनधनको ठूलो क्षति भएको छ। प्रभावित नागरिकको उद्...
27/08/2026

विपद्को यस कठिन घडीमा एकजुट बनौँ
देशका आएको ठूलो प्राकृतिक विपद्का कारण जनधनको ठूलो क्षति भएको छ। प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन भइरहेका छन्।

प्राकृतिक विपद्को सामना गर्न सरकारसँगै नागरिक समाज, निजी क्षेत्र, संघ–संस्था तथा आम नागरिकको सहकार्य र ऐक्यबद्धता आवश्यक छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वेच्छिक सहयोग गरी एकद्वार प्रणालीअन्तर्गत सञ्चालन हुने उद्धार तथा राहत अभियानमा हातेमालो गर्न सबैमा हार्दिक अनुरोध गर्दछौं।

सहयोगका लागि
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
Everest Bank Limited
Account/Terminal: 2222010021637134
Branch: Singhadurbar Counter
संलग्न Fonepay तथा Himalayan Bank QR मार्फत पनि सहयोग गर्न सकिनेछ।
प्राकृतिक विपद्को यो घडीमा सरकार र नागरिक एकसाथ उभिऔँ।
प्रभावित परिवारलाई साथ दिऔँ।

26/08/2026

Today flood

26/08/2026

Human nature नै यस्तो हो…

“नजानु, नगर्नु” भनेको कुरा नै झन् गर्न मन लाग्छ। 😅

सायद रोकिएको कुरा भन्दा पनि, किन रोकिएको होला भन्ने curiosity ले बढी तान्छ मानिसलाई।

26/08/2026

Checking around k cha awastha

26/08/2026

Badi aauna layo

26/08/2026

High alert

25/08/2026

हाम्रोतिर त चिनी सकिन थालिसक्यो। 👀

केही दिन अगाडि Rs. 102–103 मा पाइरहेको चिनी अहिले बजारमा Rs. 120–130 सम्म भनिरहेको सुनिँदैछ।

कतै shortage, कतै उपलब्धता कम, अनि कतै rate बढिरहेको छ। 📈

तपाईंको ठाउँमा चिनीको अवस्था कस्तो छ?
🍚 Rate कति छ?
📦 सजिलै पाइरहेको छ कि छैन?
Comment गरेर भन्नुहोस् है। 👇

24/08/2026

Jay Shree Ram

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Rohit Jung Kunwar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rohit Jung Kunwar:

Shortcuts

Share