Ayer

Call Directions Website Contact the business

Ayer Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ayer, Business consultant, Kathmandu.

Ayer
Is a cross-border professional consulting firm dedicated to delivering reliable, ethical, and value-driven services in Accounting, Finance, Taxation, Banking Advisory, Compliance Management, and Strategic Business Consulting across Nepal and India.

असारको बिजुलीको Bill मा भ्याट आकर्षित नहुने ।➡️ आन्तरिक राजस्व विभाग
27/07/2026

असारको बिजुलीको Bill मा भ्याट आकर्षित नहुने ।
➡️ आन्तरिक राजस्व विभाग

निजी अस्पतालहरूले बिरामीलाई प्रदान गर्ने स्वास्थ्य सेवाको शुल्कमा अब ३% स्वास्थ्य सुरक्षा शुल्क लागू हुने व्यवस्था गरिएक...
16/07/2026

निजी अस्पतालहरूले बिरामीलाई प्रदान गर्ने स्वास्थ्य सेवाको शुल्कमा अब ३% स्वास्थ्य सुरक्षा शुल्क लागू हुने व्यवस्था गरिएको छ।
सम्बन्धित स्वास्थ्य सेवा प्रदायकहरूलाई समयमै कार्यान्वयन गरी प्रचलित कानुनी व्यवस्थाको पालना गर्न हार्दिक अनुरोध गर्दछौं।

अब निर्माण व्यवसायीको इजाजतपत्र (लाइसेन्स) नवीकरण घरमै बसेर अनलाइनबाट गर्न सकिने भएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त...
16/07/2026

अब निर्माण व्यवसायीको इजाजतपत्र (लाइसेन्स) नवीकरण घरमै बसेर अनलाइनबाट गर्न सकिने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको CIMS (Contractors Information Management System) प्रणालीमार्फत क, ख र ग वर्गका निर्माण व्यवसायीहरूले अब इजाजतपत्र नवीकरणका लागि कार्यालय धाइरहनु पर्दैन।

के गर्न सकिन्छ?
• कम्पनीको विवरण अद्यावधिक (Update)
• आवश्यक कागजात अपलोड
• नवीकरणका लागि आवेदन
• अनलाइन शुल्क भुक्तानी
• इजाजतपत्र प्रमाणपत्र डाउनलोड तथा प्रिन्ट

CIMS मा Login कसरी गर्ने?

वेबसाइट:
cims.mopit.gov.np

Username:
इजाजतपत्र नम्बरको अगाडि आवश्यक शून्य (0) थपेर पाँच अंक बनाउने र अन्त्यमा आफ्नो वर्ग (A/B/C) जोड्ने।

उदाहरण:
00050A
00501B
05052C

Default Password:
आफ्नो वर्ग (A/B/C) @ PAN नम्बर

उदाहरण:
A@130123456
B@130123456
C@130123456

नवीकरण प्रक्रिया

1. CIMS Portal मा Login गर्नुहोस्।
2. Contractor Section मा गई कम्पनीको विवरण Update गरी Save गर्नुहोस्।
3. License Renewal Section मा आवश्यक विवरण भर्नुहोस्।
4. आवश्यक कागजात Upload गरी Submit गर्नुहोस्।
5. शाखाबाट आवेदन स्वीकृत भएपछि Dashboard मा Pay Now विकल्प देखिनेछ।
6. अनलाइन शुल्क भुक्तानी गरेपछि इजाजतपत्र डाउनलोड तथा प्रिन्ट गर्न सकिनेछ।

नोट:
Username र Default Password सम्बन्धी विवरण आधिकारिक CIMS प्रणालीमा उपलब्ध निर्देशनअनुसार प्रयोग गर्नुहोस्। पहिलो Login पछि Password परिवर्तन गर्नु उपयुक्त हुन्छ।

यो जानकारी अन्य निर्माण व्यवसायी साथीहरूसम्म पनि पुर्‍याउनुहोस्।

Special notice for land buyers and sellers.Effective from 2083/04/01.Land earnest money and transactions should be done ...
09/07/2026

Special notice for land buyers and sellers.
Effective from 2083/04/01.

Land earnest money and transactions should be done through banks only.

जग्गाको बयाना तथा लेनदेन कारोबार बैंकबाट मात्रै गर्नुपर्ने ।

Documents Required for Construction Company
08/07/2026

Documents Required for Construction Company

Now PAN Card from OCR
30/06/2026

Now PAN Card from OCR

कम्पनी ऐन सम्बन्धी छुट व्यवस्था लागू भएको सूचना
19/06/2026

कम्पनी ऐन सम्बन्धी छुट व्यवस्था लागू भएको सूचना

कम्पनी ऐन सम्बन्धी छुट व्यवस्था
17/06/2026

कम्पनी ऐन सम्बन्धी छुट व्यवस्था

पूँजीगत लाभकर सम्बन्धमा ।
22/05/2026

पूँजीगत लाभकर सम्बन्धमा ।

विभागमा दर्ता भएको विक्री केन्द्र/औषधि पसल/फार्मेसीमा मात्र औषधि विक्री वितरण गर्ने सम्बन्धमा अत्यन्त जरुरि सूचना - २०८३...
20/05/2026

विभागमा दर्ता भएको विक्री केन्द्र/औषधि पसल/फार्मेसीमा मात्र औषधि विक्री वितरण गर्ने सम्बन्धमा अत्यन्त जरुरि सूचना - २०८३/०२/०५

Address

Kathmandu
10900

Alerts

Be the first to know and let us send you an email when Ayer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ayer:

Shortcuts

Share