Aasu

Aasu परफेक्ट भन्ने शब्द नै तिम्रो
लागि बनेको जस्तो आमा 😊♥️

02/10/2025

सक्दिन भन्न नि सक्दिन आमा💔😣😌
❣️

25/09/2025

आमाले फु गरिदियकै भरमा पनि कति घाउ निको हुन्थे आजभोलि त पेन किलर खादा पनि निको हुँदैन यो मन आमा।😔😔
#आमा🌍️😘❤️

25/09/2025

म रुँदाहतार हतार सुम्सुम्याउन
आइपुग्ने मेरी आमाअचेल म
रोएको सुन्नसम्म पाउँदिनन्💔😪

🥀

24/09/2025

पराइ घरमा तिम्रो
यादले खुब सताउने
गर्छ आमा😪😥
🥀

11/08/2025

सोझा मान्छेहरु दुख्दा पनि चुपचाप दुख्छन्
नदुखाउ नत्र दुखाएछु भन्नेसम्म थाहा नहोला।

❣️🙏

22/06/2025

कुनै दिन म पनि रानि थिए बा आमाको महलमा,जिन्दगीले वटु‌वा बनाएको छ यो अन्जान सहरमा!🌼🦋

k chahiyo rw  yo vnda  chaaine jo yo garmima 😜😋
14/06/2025

k chahiyo rw yo vnda chaaine jo yo garmima 😜😋

Me & my friends waiting for Good day of our life.🤭🤢
05/05/2025

Me & my friends waiting for Good day of our life.🤭🤢

14/04/2025

छोरी हुँदा सम्म संसार नै जित्छु जस्तो लाग्थ्यो बुहारी भएपछि त आफूले आफैंलाई हेरेर हार मान्न थलिसक्के ❤️‍🩹🥺🥺

😞

13/04/2025

भित्तेपात्रोमा साल फेरिन लाईसक्यो तर जिन्दगीको हाल भने उस्तै!🌻😥

Address

Kathmandu
2024

Website

Alerts

Be the first to know and let us send you an email when Aasu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share