A One Cafe Gaurighat, Kathmandu, 01-4114788

A One Cafe Gaurighat, Kathmandu, 01-4114788 We are since 2075 BS. This cafe is famous for Fast Food surrounding Gaurighat (Chabahil, Boudha).

Birthday Celebration2083.01.20
04/05/2026

Birthday Celebration
2083.01.20

04/05/2026

Birthday Celebration
2083.01.20

🎉 जन्मदिनको हार्दिक शुभकामना अनिस तामाङ ! 🎂🎈A-One Cafe Gaurighat परिवारका मेहनती र समर्पित Cook, अनिस तामाङलाई जन्मदिनको...
04/05/2026

🎉 जन्मदिनको हार्दिक शुभकामना अनिस तामाङ ! 🎂🎈

A-One Cafe Gaurighat परिवारका मेहनती र समर्पित Cook, अनिस तामाङलाई जन्मदिनको धेरै धेरै शुभकामना ।
तपाईंको जीवन सधैं सुख, समृद्धि, सफलता र खुसीले भरिपूर्ण रहोस् । ✨

तपाईंको मेहनत, लगनशीलता र योगदानप्रति हामी आभारी छौं ।
यस विशेष दिनले तपाईंको जीवनमा नयाँ उत्साह, अवसर र सफलता ल्याओस् । 🎁🎊

Happy Birthday 🎂❤️
- Team A-One Cafe Gaurighat

Happy Birthday to Milan Magar! 🎈🐎A-One Cafe Gaurighat wishing you a very happy and prosperous birthday. May your every s...
03/05/2026

Happy Birthday to Milan Magar! 🎈🐎

A-One Cafe Gaurighat wishing you a very happy and prosperous birthday. May your every step lead to success.

श्रमिक दिवस तथा उभौली पर्वको पावन अवसरमा हार्दिक शुभकामना ।श्रमको सम्मान र संस्कृतिको पहिचान एकता, समृद्धि र सु-खुशालीको...
30/04/2026

श्रमिक दिवस तथा उभौली पर्वको पावन अवसरमा हार्दिक शुभकामना ।

श्रमको सम्मान र संस्कृतिको पहिचान
एकता, समृद्धि र सु-खुशालीको अभियान

'हाम्रो संस्कृति, हाम्रो पहिचान' र 'श्रमको सम्मान, राष्ट्रको अभियान'

शान्तिको सन्देश दिने महापुरुष भगवान बुद्धको जयन्तीको पावन अवसरमा २५७०औं बुद्ध जयन्तीको हार्दिक शुभकामना । "सबै प्राणीहरू...
30/04/2026

शान्तिको सन्देश दिने महापुरुष भगवान बुद्धको जयन्तीको पावन अवसरमा २५७०औं बुद्ध जयन्तीको हार्दिक शुभकामना ।

"सबै प्राणीहरू सुखी होउन्, सबै प्राणीहरू निरोगी होउन्, सबै प्राणीहरू शान्तिमा बसुन् ।"

भगवान बुद्धको ज्ञान, करुणा र अहिंसाको मार्गदर्शनले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस् ।

🔥 A ONE CAFE GAURIGHAT मा धमाकेदार अफर! 🔥स्वादिष्ट खाना, त्यो पनि भारी छुटमा! अब मज्जा लिनुहोस् विशेष परिकारहरूको:🍗 Chic...
28/04/2026

🔥 A ONE CAFE GAURIGHAT मा धमाकेदार अफर! 🔥
स्वादिष्ट खाना, त्यो पनि भारी छुटमा! अब मज्जा लिनुहोस् विशेष परिकारहरूको:

🍗 Chicken Tandoori: मात्र रु. ५६० (३०% छुट)
🦐 Hot Garlic Prawn: मात्र रु. ५६० (३०% छुट)
🌶️ Wings Poleko: मात्र रु. ९८० (३०% छुट)

📍 स्थान: A One Cafe, Gaurighat
😋 स्वादमा सम्झौता नगर्नुहोस्, आजै आउनुहोस्

𝐅𝐞𝐞𝐥 𝐟𝐫𝐞𝐞 𝐟𝐨𝐫 𝐫𝐞𝐬𝐞𝐫𝐯𝐚𝐭𝐢𝐨𝐧/𝐨𝐫𝐝𝐞𝐫 𝐚𝐭:
☎️𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐍𝐨.:01-4114788, 9863198788
📍𝐀𝐝𝐝𝐫𝐞𝐬𝐬: Gaurighat-7, Kathmandu
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤 𝐏𝐚𝐠𝐞 : A One Cafe Gaurighat, Kathmandu, 01-4114788
𝐄𝐦𝐚𝐢𝐥 : [email protected]

A One Cafe Gaurighat का व्यवस्थापक श्री रमेश भुजेल दम्पतीलाई वैवाहिक वर्षगाँठको हार्दिक शुभकामना 💐तपाईंहरूबीचको प्रेम, स...
24/04/2026

A One Cafe Gaurighat का व्यवस्थापक श्री रमेश भुजेल दम्पतीलाई वैवाहिक वर्षगाँठको हार्दिक शुभकामना 💐
तपाईंहरूबीचको प्रेम, समझदारी र साथ सधैं यस्तै मजबुत रहिरहोस् ।
आगामी दिनहरू अझ खुशी, सफलता र समृद्धिले भरिपूर्ण रहून् । 🎉

🔥 Special Discount Offer – A One Cafe Gaurighat 🔥अब स्वादिलो परिकार झन् सस्तो मूल्यमा 😋👇🍛 Chicken Biryani – Rs. 350 (Fro...
22/04/2026

🔥 Special Discount Offer – A One Cafe Gaurighat 🔥

अब स्वादिलो परिकार झन् सस्तो मूल्यमा 😋👇

🍛 Chicken Biryani – Rs. 350 (From Rs. 415)
🍗 Chicken Tandoori – Rs. 580 (From Rs. 800)
🐟 Whole Fish – Rs. 180

साथीभाइ र परिवारसँग आएर स्वादको मज्जा लिनुहोस् 🍽️

📍 A One Cafe, Gaurighat
📞 आजै अर्डर वा भिजिट गर्नुहोस्!

𝐅𝐞𝐞𝐥 𝐟𝐫𝐞𝐞 𝐟𝐨𝐫 𝐫𝐞𝐬𝐞𝐫𝐯𝐚𝐭𝐢𝐨𝐧/𝐨𝐫𝐝𝐞𝐫 𝐚𝐭:
☎️𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐍𝐨.:01-4114788, 9863198788
📍𝐀𝐝𝐝𝐫𝐞𝐬𝐬: Gaurighat-7, Kathmandu
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤 𝐏𝐚𝐠𝐞 : A One Cafe Gaurighat, Kathmandu, 01-4114788
𝐄𝐦𝐚𝐢𝐥 : [email protected]

📢 We are Higing,A One Cafe, Gaurighat मा नयाँ अवसरहरू खुला छन् 👇👨‍🍽️ Senior Waiter🛡️ Security Guardयदि तपाईं जिम्मेवार, ...
22/04/2026

📢 We are Higing,
A One Cafe, Gaurighat मा नयाँ अवसरहरू खुला छन् 👇

👨‍🍽️ Senior Waiter
🛡️ Security Guard

यदि तपाईं जिम्मेवार, मिलनसार र कामप्रति समर्पित हुनुहुन्छ भने, हामीसँग जोडिनुहोस् ।

📍 स्थान: A One Cafe, Gaurighat
📞 सम्पर्क: 01-4114788, 9863198788

✨ आफ्नो करियरलाई नयाँ उचाइ दिन आजै आवेदन दिनुहोस्!

𝐅𝐞𝐞𝐥 𝐟𝐫𝐞𝐞 𝐟𝐨𝐫 𝐫𝐞𝐬𝐞𝐫𝐯𝐚𝐭𝐢𝐨𝐧/𝐨𝐫𝐝𝐞𝐫 𝐚𝐭:
☎️𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐍𝐨.:01-4114788, 9863198788
📍𝐀𝐝𝐝𝐫𝐞𝐬𝐬: Gaurighat-7, Kathmandu
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤 𝐏𝐚𝐠𝐞 : A One Cafe Gaurighat, Kathmandu, 01-4114788
𝐄𝐦𝐚𝐢𝐥 : [email protected]

आमाको माया जस्तै विशेष छ हाम्रो स्वाद! ☕✨यस मातातीर्थ औंसीमा आफ्नी प्यारी आमालाई एउटा मिठो ट्रिट दिनुहोस् । A One Cafe, ...
16/04/2026

आमाको माया जस्तै विशेष छ हाम्रो स्वाद! ☕✨

यस मातातीर्थ औंसीमा आफ्नी प्यारी आमालाई एउटा मिठो ट्रिट दिनुहोस् । A One Cafe, Gaurighat मा यहाँहरूलाई हार्दिक स्वागत छ । सबै आमाहरूमा मातातीर्थ औंसीको शुभकामना ! 🙏❤️

"

नयाँ वर्ष २०८३ को पावन अवसरमा A One Cafe, Gaurighat काे तर्फबाट हाम्रा ग्राहकमहानुभावहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा सु...
13/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा A One Cafe, Gaurighat काे तर्फबाट हाम्रा ग्राहकमहानुभावहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना !

Address

Kathmandu

Opening Hours

Monday 08:00 - 22:00
Tuesday 08:00 - 22:00
Wednesday 08:00 - 22:00
Thursday 08:00 - 22:00
Friday 08:00 - 22:00
Saturday 08:00 - 22:00
Sunday 08:00 - 22:00

Alerts

Be the first to know and let us send you an email when A One Cafe Gaurighat, Kathmandu, 01-4114788 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to A One Cafe Gaurighat, Kathmandu, 01-4114788:

Share