29/07/2026
सिराहा:जिल्लाको औरही गाउँपालिका-४ गणेशपुरका धर्मनाथ यादवले आफ्नै घरको छतमा नेपाल एअरलाइन्सको जहाजजस्तै आकर्षक संरचना निर्माण गरेका छन् यो अनौठो सिर्जनाले सबैको ध्यान खिचिरहेको छ✈️🏠
📸:भुन्टे यादव