Ambe Steels

Ambe Steels Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ambe Steels, Ambe Complex, Kathmandu.

Ambe Steels (est. 2009) and Jay Ambe Steels (est. 2019), under Ambe Group, are Nepal’s leading TMT rebar producers with a combined capacity of 500,000+ tons annually, driving excellence in construction and infrastructure.

बलियो संरचना, सुरक्षित भविष्य।प्राकृतिक जोखिमबाट संरचनाको सुरक्षा गर्दै Ambe Gabion ले दिन्छ दीर्घकालीन र भरपर्दो समाधान...
30/08/2026

बलियो संरचना, सुरक्षित भविष्य।

प्राकृतिक जोखिमबाट संरचनाको सुरक्षा गर्दै Ambe Gabion ले दिन्छ दीर्घकालीन र भरपर्दो समाधान।

AMBE STEELS LIMITED
📍 Ambe Complex, 6th Floor, Teku, Kathmandu, Nepal
📞 Phone: 977-1-5358128 |📠 Fax: 977-1-5358128
📧 Email: [email protected]
🌐 Website: www.ambegroup.com

जनै पूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने दिनको हार्दिक मंगलमय शुभकामना।
27/08/2026

जनै पूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने दिनको हार्दिक मंगलमय शुभकामना।

प्राकृतिक प्रकोपबाट प्रभावित सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना।तिब्बतबाट आएको भीषण बाढीले भोटेकोशी नदी हुँदै नेपालमा ...
27/08/2026

प्राकृतिक प्रकोपबाट प्रभावित सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना।

तिब्बतबाट आएको भीषण बाढीले भोटेकोशी नदी हुँदै नेपालमा प्रवेश गरी रसुवा र वरपरका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।

यस हृदयविदारक विपद्को घडीमा प्रभावित सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। सबैले सतर्कता अपनाऔँ, सुरक्षित रहौँ र आफ्ना प्रियजनलाई पनि सुरक्षित राखौँ।

जमिन जोगाउन होस् या संरचना बलियो बनाउन—सही समाधानको छनोट महत्वपूर्ण हुन्छ।Ambe Gabion ले भू–क्षय नियन्त्रण, ढलान संरक्षण...
26/08/2026

जमिन जोगाउन होस् या संरचना बलियो बनाउन—सही समाधानको छनोट महत्वपूर्ण हुन्छ।

Ambe Gabion ले भू–क्षय नियन्त्रण, ढलान संरक्षण र विभिन्न संरचनात्मक सुरक्षामा प्रदान गर्छ बलियो र भरपर्दो साथ।

AMBE STEELS LIMITED
📍 Ambe Complex, 6th Floor, Teku, Kathmandu, Nepal
📞 Phone: 977-1-5358128 |📠 Fax: 977-1-5358128
📧 Email: [email protected]
🌐 Website: www.ambegroup.com

बलियो संरचना केवल निर्माणले होइन, सही स्टीलको छनोटले सुरु हुन्छ। हरेक सपना, हरेक योजना र हरेक निर्माणलाई दिनुहोस् मजबुती...
23/08/2026

बलियो संरचना केवल निर्माणले होइन, सही स्टीलको छनोटले सुरु हुन्छ। हरेक सपना, हरेक योजना र हरेक निर्माणलाई दिनुहोस् मजबुती, सुरक्षा र दीर्घकालीन भरोसा।

AMBE STEELS — बलियो निर्माणको भरपर्दो साथ।

AMBE STEELS LIMITED
📍 Ambe Complex, 6th Floor, Teku, Kathmandu, Nepal
📞 Phone: 977-1-5358128 |📠 Fax: 977-1-5358128
📧 Email: [email protected]
🌐 Website: www.ambegroup.com

नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना ।
17/08/2026

नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना ।

भूकम्पको जोखिमलाई ध्यानमा राख्दै गुणस्तरीय र भरपर्दो निर्माण सामग्रीको छनोट गर्नु आजको आवश्यकता हो। अम्बे टीएमटी बार, भू...
15/08/2026

भूकम्पको जोखिमलाई ध्यानमा राख्दै गुणस्तरीय र भरपर्दो निर्माण सामग्रीको छनोट गर्नु आजको आवश्यकता हो। अम्बे टीएमटी बार, भूकम्प प्रतिरोधी र भरोसायोग्य निर्माणका लागि बलियो आधार प्रस्तुत गर्दै तपाईंको संरचनालाई दीर्घकालीन मजबुती र सुरक्षाको भरोसा दिन्छ। बलियो संरचनाको सुरुवात सही छनोटबाट गरौँ।

AMBE STEELS LIMITED
📍 Ambe Complex, 6th Floor, Teku, Kathmandu, Nepal
📞 Phone: 977-1-5358128 |📠 Fax: 977-1-5358128
📧 Email: [email protected]
🌐 Website: www.ambegroup.com

Ambe TMT Bar बलियो, भरपर्दो र गुणस्तरीय निर्माणका लागि विश्वास गर्न सकिने रोजाइ हो। घरको जगदेखि संरचनाको मजबुतीसम्म, दीर...
12/08/2026

Ambe TMT Bar बलियो, भरपर्दो र गुणस्तरीय निर्माणका लागि विश्वास गर्न सकिने रोजाइ हो। घरको जगदेखि संरचनाको मजबुतीसम्म, दीर्घकालीन सुरक्षा र टिकाउपनका लागि Ambe TMT Bar मा भरोसा गर्नुहोस् किनकि आजको बलियो निर्माण नै भोलिको सुरक्षित भविष्यको आधार हो ।

For more information:
AMBE STEELS LIMITED
📍 Ambe Complex, 6th Floor, Teku, Kathmandu, Nepal
📞 Phone: 977-1-5358128 |📠 Fax: 977-1-5358128
📧 Email: [email protected]
🌐 Website: www.ambegroup.com

निर्माण तथा बाँध्ने कामका लागि भरपर्दो Ambe GI Wire नै रोज्नुहोस् जसले राम्रो पकड, टिकाउपन र स्थायित्वमा साथ दिन्छ।For m...
11/08/2026

निर्माण तथा बाँध्ने कामका लागि भरपर्दो Ambe GI Wire नै रोज्नुहोस् जसले राम्रो पकड, टिकाउपन र स्थायित्वमा साथ दिन्छ।

For more information:
AMBE STEELS LIMITED
📍 Ambe Complex, 6th Floor, Teku, Kathmandu, Nepal
📞 Phone: 977-1-5358128 |📠 Fax: 977-1-5358128
📧 Email: [email protected]
🌐 Website: www.ambegroup.com

भोलिको सुरक्षित भविष्य आजको सही निर्णयबाट निर्माण हुन्छ।निर्माण केवल इँटा र सिमेन्टले मात्र  होइन, गुणस्तरीय स्टीलले पनि...
06/08/2026

भोलिको सुरक्षित भविष्य आजको सही निर्णयबाट निर्माण हुन्छ।

निर्माण केवल इँटा र सिमेन्टले मात्र होइन, गुणस्तरीय स्टीलले पनि बलियो बन्छ। त्यसैले हरेक सफल निर्माणको भरोसा बनेको छ अम्बे स्टील्स्।

For more information:
AMBE STEELS LIMITED
📍 Ambe Complex, 6th Floor, Teku, Kathmandu, Nepal
📞 Phone: 977-1-5358128 |📠 Fax: 977-1-5358128
📧 Email: [email protected]
🌐 Website: www.ambegroup.com

Address

Ambe Complex
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Ambe Steels posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ambe Steels:

Shortcuts

Share