27/03/2026
आज नेपालमा गठन भएको नयाँ मन्त्रिमण्डल तथा सम्माननीय प्रधानमन्त्रीज्यूको शपथग्रहणको ऐतिहासिक अवसरमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
देशमा सुशासन, स्थायित्व, समृद्धि र विकासको नयाँ अध्याय सुरु होस् भन्ने कामना गर्दछौं।
यस अवसरमा देश र जनताको हितका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएका B***n Shah लगायत सम्पूर्ण जनप्रतिनिधि तथा सम्बन्धित महानुभावहरूलाई पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
मामा भान्जा ट्रेडर्स प्रा.लि.
त्रिपुरेश्वर,काठमाडौँ
— Mama Bhanja Traders Pvt. Ltd
On the historic occasion of the swearing-in of the Prime Minister and the formation of the new Cabinet today in Nepal, we extend our heartfelt congratulations and best wishes for a successful tenure.
May the new leadership bring stability, good governance, prosperity, and development to the nation.
On this special occasion, we also convey our sincere congratulations and best wishes to B***n Shah and all respected leaders and representatives working for the welfare and progress of the country.
— Mama Bhanja Traders Pvt. Ltd.
Tripureswar,Kathmandu
www.mamabhanja.com.np