Basnet supplier

Basnet supplier सुपथ मुल्यमा किराना सामान चाहियमा सब?

26/08/2021

चिनी रु ८० प्रतिकिलो
मसुर दाल १३० प्रतिकिलो
तोरि तेल २४५ प्रती लिटर
sunflower तेल २४० प्रती लिटर
जिरामसिना चामल (२५kg ) १४७५ प्रती बोरा.....

किराना सामान सस्तो तथा सुलभ मुल्यमा, हामी हजुरहरुको निरन्तर सेवाका लागि तत्पर छौ
26/08/2021

किराना सामान सस्तो तथा सुलभ मुल्यमा, हामी
हजुरहरुको निरन्तर सेवाका लागि तत्पर छौ

25/10/2020

" आयु द्रोणसुते श्रेयम् दशरथे, शत्रु क्षयम् राघवे । ऐश्वर्यम् नहुसे गतिश्च पवने , मानम् च दुर्योधने ।।
सौर्यं सन्तनवे बलम् हलधरे, सत्यम् च कुन्ती सुते । विज्ञाने विदुरे भवति भवताम् कीर्तिश्च नारायणे ।। "

आयुर द्रोण सुते= ( द्रोणका छोरा अश्वत्थामाजस्तै लामो आयु होस् )
श्रेयम दशरथे = (दशरथ राजाको जस्तै श्रेय पाइयोस् )
शत्रुक क्षेयम राघवे = (रामचन्द्रले जस्तै शत्रु नाश गर्न सकियोस्)
ऐश्वर्यम् नहुशे = (नहुश राजाको जस्तै ऐश्वर्य होस्)
गतिस्च पवने = (पवन ~ हावाको जस्तो गति होस् )
मानन्च दुर्योधने = (दुर्योधनको जस्तो मानमर्यादा कमाइयोस् )
सौर्यम शान्तनवे = ( सूर्यका छोरा कर्णजस्तो दानी होओस्)
बलम हलधरे = (हलोधारी बलराम जस्तै बलवान् होओस् )
सत्यस्च कुन्तीसुते = (कुन्तीका छोराहरुले जस्तै सत्य बोल्नू )
विज्ञाने विदुरे, भवन्तु भवताम् = ( विदुरजस्तै ज्ञान-विज्ञान, शास्त्र बुझेको होओस् )
कीर्तिस्च नारायणे= (भगवान नारायणको जस्तै कीर्ति हासिल गर्नू ) !!!

25/10/2020

बिजया दशमी २०७७ सालको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौ ।

10/10/2018

बिजया दशमी २०७५ सालको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौ ।

Oppo a3s for this gentleman
08/10/2018

Oppo a3s for this gentleman

06/10/2016

दसै तिहाइमा सस्तै सस्तो
बस्नेत सप्लायर्समा छुटको वर्षा
चिनी रु ८० किलो
तोरी तेल रु १३० लिटर
सन्फोलो तेल रु १३५ लिटर
मसुर दाल रु १३५ किलो
अडर दाल रु २०० किलो
साथै अन्य सामानहरु तपाईंहरुलाई सुपथ मुल्यमा
चाहियमा आउनुहोला है ।
फेरि पनि तपाई सबैलाई बडा दसैंको धेरै भन्दा धेरै सुभकामना

16/10/2015

Sampurna lai bijaya dashami dherai dherai subhakamana ...

ढकाल भाइ SON Of shivaraj Dhakal
03/05/2015

ढकाल भाइ SON Of shivaraj Dhakal

Address

Danda
Lumbini

Opening Hours

Monday 06:40 - 18:00
Tuesday 06:40 - 18:00
Wednesday 06:40 - 18:00
Thursday 06:40 - 18:00
Friday 07:30 - 17:00
Saturday 07:30 - 17:00
Sunday 07:00 - 18:00

Telephone

078418082

Website

Alerts

Be the first to know and let us send you an email when Basnet supplier posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Basnet supplier:

Share