26/05/2026
नुवाकोट 3D आर्ट म्युजियममा कलासँग फोटो मात्रै होइन यादहरु पनि बनाउँछौं। कला र कल्पनाको अनौठो संसारमा यात्रा गर्न आउनु भएकोमा धेरै धेरै धन्यबाद।
🎨✨हरेक कुनामा एउटा नयाँ कथा, हरेक चित्रमा एउटा अनौठो अनुभव!आजै आउनुहोस् र यो जादुई अनुभवलाई आफ्नो आँखाले हेर्नुहोस्।
🖼️🌟Visit Nuwakot 3D Art Museum create your own special memories. "कला प्रतिभाको उपहार-मनोरञ्जनको संसार "तामाङ प्लाजा एग्रो रिसोर्टको नौलो प्रस्तुती " Nuwakot 3D Art Museum"
स्थान: तामाङ प्लाजा एग्रो रिसोर्ट, बिदुर ४,बट्टार-नुवाकोट
सम्पर्क: 9763680582
नोट:म्युजियम हप्ताको सातै दिन बिहान ८ बजे देखि बेलुकी ७ बजे सम्म खुल्ला रहने छ ।
आफू रम्नुस् र साथै आफ्नो बाल बच्चा,परिवार साथीभाई संग संगै पनि रमाउनुस्, सधैं सबैलाई न्यानो न्यानो स्वागत गर्दछौ ।
Tamang Plaza Agro Resort