09/08/2026
✨ कहिलेकाहीँ जीवनमा सही अवसर सही समयमा नै हाम्रो ढोकामा आइपुग्दो रहेछ। ✨
मैले यो Digital Business सुरु गरेपछि कमाउने कुरा मात्र होइन, जीवनलाई हेर्ने तरिका, नयाँ सीप, आत्मविश्वास र आफूभित्रको क्षमता पनि धेरै कुरा सिक्ने अवसर पाएँ। 🌱
आज पछाडि फर्केर हेर्दा लाग्छ—
मैले यो यात्रा सुरु गर्न सही समय रोजेछु। ❤️
यसका लागि कुनै निश्चित दिन, महिना वा विशेष समय कुर्नुपर्दैन।
चाहना, सिक्ने इच्छाशक्ति र निरन्तरता भयो भने आफ्नो खाली समयलाई नयाँ सम्भावनातर्फ लगाउन सकिन्छ। 💻✨
केही व्यक्तिगत परिस्थितिका कारण म केही समय निरन्तर Content बनाउन र तपाईंहरूसँग समयमै जोडिन सकिनँ। त्यसका लागि माफी चाहन्छु। 🙏
तर आज Monday देखि फेरि अझ बढी ऊर्जा र निरन्तरताका साथ आफ्नो Digital Business Journey मा फर्किएकी छु। 🚀
यदि तपाईं पनि आफ्नो खाली समय अरूको Social Media scroll गर्दै बिताइरहनुभएको छ भने, एकपटक आफैंलाई सोध्नुहोस्—
“यही समयलाई आफ्नो भविष्य निर्माण गर्न प्रयोग गर्न सकें भने मेरो जीवन कस्तो होला?” 🤔✨
अवसर सधैं हाम्रो अगाडि आइरहँदैन।
त्यसैले अवसर आउँदा चिन्नुहोस्, सिक्नुहोस् र सही समयमा आफ्नो पहिलो कदम चाल्नुहोस्। 🌱
💙 यदि तपाईंलाई पनि Social Media Attraction Digital Business को बारेमा बुझ्न मन छ, नयाँ कुरा सिक्न चाहनुहुन्छ वा आफ्नो जीवनमा नयाँ दिशा खोजिरहनुभएको छ भने—
📩 Message गर्नुहोस् वा “START” भनेर Comment गर्नुहोस्।
म तपाईंलाई यसबारे बुझ्न सक्ने जानकारी दिनेछु।
तपाईंको परिवर्तनको सुरुवात एउटा सानो निर्णयबाट हुन सक्छ। ✨
**Your Mentors,CEO **
Sanjita & Laxman ❤️
Learn • Grow • Earn 🚀