04/16/2026
नमस्ते,
शनिवार अप्रिल १८ तारिख को दिन ४ बजे पछि सानिमा एक्सप्रेस बन्द हुने हुदा तपाई हरु लाई पर्ने असुविधा को लागि क्षमा प्रार्थि छौ ।
१९ तारीख़ बिहान ९.३० बजे बाट रेगुलर सर्भिस शुरु हुनेछ ।
नेपाली नया बर्ष को कार्यक्रम मा सहभागिता को लागि तपाई हरु लाई पनि निमन्त्रणा गर्दछौ । टिकट को लागि तल को लिन्क बाट बुक गर्न सक्नु हुनेछ ।
We will close after 4 PM on Saturday, April 18, 2026, to celebrate the Nepali New Year on the Horizon Edge Yacht at Pier 81, West 41st Street, Manhattan. If you would like to join the event, you can purchase tickets using the link below.
https://app.tixfix.ai/events/view/c236bea2-cfe2-410f-8353-1c1c1b254a8f