23/06/2026
सूचना
रिडी ग्रुप लि. को आठौं वार्षिक साधारणसभा २०८३ असार २८ गते आइतवार विहान ११ बजे रिडी होटल एण्ड रिसोर्ट नाम्जे धनकुटामा हुने भएकोले सम्पूर्ण शेयरधनीहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ ।
असमर्थता र प्रोक्सीको लागि सम्पर्क ०१–५९१७२०७ (काठमाडौं) र ०२५–५९०४७७ (नाम्जे) ।
कम्पनी सचिव