20/04/2026
नेपालमा कम्पनी दर्ता गर्ने तरिका! (भाग २)
कम्पनी दर्तापछि अब सुरु हुन्छ आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया:
✔️ वडा कार्यालयमा व्यवसाय दर्ता (Ward Registration)
✔️ PAN/VAT दर्ता (करका लागि अनिवार्य)
✔️ सामाजिक सुरक्षा कोष (SSF) मा आबद्धता
✔️ कम्पनी दर्ता कार्यालय (CRO) सम्बन्धी थप प्रक्रिया
यी सबै चरणहरू पूरा गरेपछि मात्रै तपाईंको व्यवसाय पूर्ण रूपमा सञ्चालनका लागि तयार हुन्छ।
📌 जानकारीमै रहनुहोस्, व्यवसायलाई सही बाटो दिनुहोस्।
[ ]