Drishya Nepal

Drishya Nepal We do have different colleges with scholarships for deserving students and discounts for all. Provides internship and placement

We will find you the college according to your location and finance.

28/08/2026

रसुवास्थित चिलिमे हाइड्रोपावरमा कार्यरत इन्जिनियर सन्तोष पाण्डेसहित ७ जना कर्मचारी तीन दिनदेखि उद्धारको प्रतीक्षामा रहेका छन्। पाण्डेकी श्रीमती रुपा पौडेलका अनुसार उनीहरू सबैजना सुरक्षित रहे पनि उद्धारको पर्खाइमा छन्।

(भिडियो : रुपा पौडेलको फेसबुकबाट)

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८७ वर्षीया राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग  गर्नुभएको छ ।
28/08/2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८७ वर्षीया राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।

**Post-flood update II.प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज साँझसम्म रु ३.५ अर्ब सङ्कलन भएको छ भने विदेशी मुद्राकाे...
28/08/2026

**Post-flood update II.
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज साँझसम्म रु ३.५ अर्ब सङ्कलन भएको छ भने विदेशी मुद्राकाे कार्ड मार्फत करिब रु. ३० करोड।

प्रधानमन्त्री र मन्त्रीले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री कोषमा जम्मा गर्ने भएका छन् ।
28/08/2026

प्रधानमन्त्री र मन्त्रीले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री कोषमा जम्मा गर्ने भएका छन् ।

28/08/2026

चीनतर्फको ताल फुटेको सूचना आयो, सुरक्षित रहनुस : रसुवाका सीडीओ 😥

Great Help : विपद्को घडीमा बाढीपीडित नागरिकलाई गोर्खा ब्रुअरीको १० करोड रुपैयाँ सहयोग!
27/08/2026

Great Help : विपद्को घडीमा बाढीपीडित नागरिकलाई गोर्खा ब्रुअरीको १० करोड रुपैयाँ सहयोग!

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्था...
27/08/2026

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गर्नुभएको छ।

GoodNews: नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढी पीडितको उद्धार र खोजी गर्ने भएको छ ।
26/08/2026

GoodNews: नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढी पीडितको उद्धार र खोजी गर्ने भएको छ ।

नझुक्किनु होला, नेपालमा ‘भोटेकोशी’ नामका दुईवटा नदी छन्। एउटा ‘भोटेकोशी’ नदी सिन्धुपाल्चोकमा र अर्को रसुवामा। सिन्धुपाल्...
26/08/2026

नझुक्किनु होला, नेपालमा ‘भोटेकोशी’ नामका दुईवटा नदी छन्। एउटा ‘भोटेकोशी’ नदी सिन्धुपाल्चोकमा र अर्को रसुवामा। सिन्धुपाल्चोकको ‘भोटेकोशी’ नदीको स्रोत तिब्बतको ‘झाङझाङ्बु’ हिमनदी हो। तिब्बतमा यसलाई ‘पोइकु’ भनिन्छ र नेपाल प्रवेश गरेसँगै ‘भोटेकोशी’ नामले चिनिन्छ। यो नदी सिन्धुपाल्चोकको दोलालघाटमा आएर ‘सुनकोशी’ नदीमा मिसिन्छ र ‘सप्तकोशी’ नदी प्रणालीको हिस्सा बन्न पुग्छ।

अर्को रसुवाको ‘भोटेकोशी’ नदी तिब्बतबाट आउने ‘केरुङ खोला’ र ‘ल्हेन्दे खोला’ रसुवागढी क्षेत्रमा मिलेपछि नेपालमा ‘भोटेकोशी’ नामले चिनिन्छ। यो नदी पछि ‘त्रिशूली’ नदीमा मिसिन्छ र ‘सप्तगण्डकी (नारायणी)’ नदी प्रणाली हुँदै अघि बढ्छ। आज आएको बाढी रसुवाको ‘भोटेकोशी’मा हो।

26/08/2026

Hatsoff . Rescue operation Nepal Army 🫡

Address

Kathmandu

Telephone

+9779840175192

Website

Alerts

Be the first to know and let us send you an email when Drishya Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share