Education of Nepal

Education of Nepal of Nepal

  post
29/08/2026

post

29/08/2026

येसरी हुदै छ उद्धार कार्यको लागि त्रिशुली ३A मा काम

* विगत १५ कि मि सुरुङ खनेको अनुभवलाई Rescue Hole निर्माणमा उपयोग गर्ने अवसर प्राप्त भएको छ * आज २४ सै घण्टा त्रिशुली ३-ए...
29/08/2026

* विगत १५ कि मि सुरुङ खनेको अनुभवलाई Rescue Hole निर्माणमा उपयोग गर्ने अवसर प्राप्त भएको छ *

आज २४ सै घण्टा त्रिशुली ३-ए जलविद्युत आयोजनाको काममा खटिदै गर्दा मेलम्ची खानेपानी आयोजना र नागढुंगा सुरुङमार्गमा आयोजनामा २४सै घण्टा काम गरेको अनुभव याद आइरहेको छ। २४ मिटर भित्रको सुरुङको भागमा डेब्रिस नभएको भए आजै हावा, ध्वनि, पानी र खानेकुरा पठाउने लक्ष्य रहेको छ।
By Samsad Ram Neupane on field

सार्वजनिक सूचना   Gurung : त्रिशूली ३ए सुरुङ उद्धार कार्यहामी सुरुङको माथिल्लो भाग (crown) सम्म पुग्न सफल भएका छौँ। हामी...
29/08/2026

सार्वजनिक सूचना Gurung : त्रिशूली ३ए सुरुङ उद्धार कार्य
हामी सुरुङको माथिल्लो भाग (crown) सम्म पुग्न सफल भएका छौँ। हामीले उक्त सानो प्वालबाट हावा पठाउन सुरु गरिसकेका छौँ र अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउनेछौँ।

 #आज मिति २०८३।०५।१३ गते  #उद्वार गरिएको विवरण
29/08/2026

#आज मिति २०८३।०५।१३ गते #उद्वार गरिएको विवरण

29/08/2026

🚨 त्रिशूली–३ ‘ए’ अपडेटः ७ मिटर प्रगति!

त्रिशूली–३ ‘ए’ को सुरुङभित्र फसेकाहरूको उद्धारका लागि ७ मिटर प्रगति भएको छ। उद्धार टोलीले ड्रिलिङ कार्यलाई तीव्रता दिएको छ।
Live Update by श्रीराम न्यौपाने

29/08/2026

This is the condition in the tunnel

29/08/2026

Latest update

त्रिशूली–३ ‘ए’,
४ मिटर ड्रिल गर्न १५ मिनेट लाग्यो ।९ मिटरमा क्राउन छिचोलिन्छ। त्रिशुली ३-ए मा verticle drill भइरहेको छ।

29/08/2026

Latest update from Chilime, Trishuli 3A

This image from the Chilime Hydropower Tunnel is deeply disturbing and frightening. It gives a heartbreaking glimpse of ...
29/08/2026

This image from the Chilime Hydropower Tunnel is deeply disturbing and frightening. It gives a heartbreaking glimpse of the terrifying conditions inside the tunnel.
🙏🥲

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Education of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Education of Nepal:

Shortcuts

Share

Category