Meta Solution Pvt. Ltd.

Directions Website

Meta Solution Pvt. Ltd. We provide complete taxation, accounting, Company registration, Financial Statement Preparation, Projection & Business Plan for Loan services.

Join us, we will guide you through expert supervision.

कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा सम्बन्धी व्यवस्था: पेश गर्ने म्याद २०८३ पुस मस...
29/10/2026

कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा सम्बन्धी व्यवस्था: पेश गर्ने म्याद २०८३ पुस मसान्तसम्म थप
कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले सम्बन्धित कानूनले तोके बमोजिम म्यादभित्र विवरण पेश नगरेको, नवीकरण नगरेको वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना दाखिल नगरेको भएमा त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२/८३ को लागि कानून बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण २०८३ पुस मसान्तभित्र पेश गरेमा सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना मिनाहा हुनेछ ।
२०८३ कात्तिक ९ गतेको निर्णयबाट यो म्याद २०८३ असोज मसान्तबाट बढाई २०८३ पुस मसान्तसम्म कायम गरिएको छ ।

🚨 विशेष अवसर! कम्पनी रजिस्ट्रार/ OCR जरिवाना तथा पेनाल्टीमा १००% छुट! 🎯⏳ अब मात्र २० दिन बाँकी!तपाईंको कम्पनीको Registra...
27/09/2026

🚨 विशेष अवसर! कम्पनी रजिस्ट्रार/ OCR जरिवाना तथा पेनाल्टीमा १००% छुट! 🎯

⏳ अब मात्र २० दिन बाँकी!

तपाईंको कम्पनीको Registration, OCR Update, Tax Compliance, Accounting वा Audit सम्बन्धी काम बाँकी छ? अब ढिला नगर्नुहोस्।

✅ कम्पनी Registration तथा OCR अनुपालन
✅ OCR जरिवाना तथा पेनाल्टीमा १००% छुट
✅ कर परामर्श तथा Tax Return
✅ Income Tax & VAT Return
✅ लेखा तथा Audit सेवा
✅ Bookkeeping & Internal Audit
✅ व्यवसाय तथा वित्तीय परामर्श

💼 Meta Solution Pvt. Ltd.
Your Growth, Our Commitment

📍 Putalisadak, Kathmandu
📞 9851125255 | 9851003521

👉 आफ्नो कम्पनीको विवरण जाँच गराउन आजै सम्पर्क गर्नुहोस्।

Address

Sanepa
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Meta Solution Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Nearby businesses