29/05/2026
राष्ट्रिय गणतन्त्र दिवस २०८३
जनताको त्याग, संघर्ष र बलिदानबाट स्थापित गणतन्त्रले हामी सबै नेपालीलाई स्वतन्त्रता, समानता र समृद्धिको मार्गमा अघि बढ्न प्रेरणा दिइरहोस् ।
यस ऐतिहासिक दिनले देशप्रेम, राष्ट्रिय एकता र आपसी सद्भावलाई अझ मजबुत बनाओस् भन्ने कामना गर्दछौं । ✨
राष्ट्रिय गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना । 🌺
💚 LIFE CARE AT YOUR HOME परिवार 💚
📞 01-5912840 / 9808065887
📍 Balkot-2, Bhaktapur, Nepal
🌐 www.lifecareatyourhome.com.np
📩 [email protected]
#जयनेपाल #गणतन्त्रदिवस #नेपाल #राष्ट्रियदिवस #नेपाली #जयनेपाल🇳🇵