04/03/2026
🎓 33 Days Advanced Professional Vedic Vastu Training
🔥 नि:शुल्क Webinar – प्रवेश सत्र 🔥
📅 फागुन २७ र २८ गते
⏰ बिहान ६:०० बजे देखि
💻 Live Zoom Session
📌 Main Professional Course सुरु: फागुन २७ गते, बुधवार
नि:शुल्क Webinar – प्रवेश सत्र तालिम को ह्वाट्सप ग्रुप मा जोइन हुन यो लिङ्क मा क्लिक गर्नुहोस
https://chat.whatsapp.com/H9rGdUCUezL3CpSXR5WYAt
_______________________________________
❓ के तपाई सफल वास्तु परामर्शदाता बन्न चाहानुहुन्छ?
यदि तपाई वास्तुशास्त्रलाई:
✔ गहिरो रूपमा बुझ्न
✔ व्यवहारिक रूपमा प्रयोग गर्न
✔ Consultation पेशा बनाउन
✔ Professional स्तरमा अध्ययन गर्न चाहनुहुन्छ
👉 यो तालिम तपाईकै लागि हो।
________________________________________
📚 कोर्स विशेषता
✔ 33 Days Structured Professional Training
✔ Vedic + Modern + Scientific Vastu System
✔ Theory + Practical + Case Study
✔ Professional Certificate (ज्ञान र अभ्यासका आधारमा)
✔ Consultation Career Path Guidance
________________________________________
🔎 के–के सिकाइन्छ?
🔹 शास्त्रीय आधार
• वेद र वास्तु सम्बन्ध
• ज्योतिष र वास्तु सम्बन्ध
• वैज्ञानिक आधार (सौर्य ऊर्जा, चुम्बकीय ऊर्जा, जियोप्याथिक स्ट्रेस)
🔹 मूल सिद्धान्त
• पञ्चतत्व (अग्नी, जल, वायु, पृथ्वी, आकाश)
• अष्टदिशा र वास्तुपुरुष
• दिशाको प्रयोग र महत्व
🔹 घडेरी / जग्गा विश्लेषण
• माटो, आकार, समतलता
• बाटोको दिशा अनुसार आन्तरिक बनौट
• शुभ–अशुभ प्रकार
🔹 भवन व्यवस्थापन
• मूल ढोका
• भान्सा, पुजा कोठा, शयनकक्ष
• जलस्रोत, भ¥याङ, रंग छनौट
• व्यवसायिक भवन, होटल, पसल, कार्यालय
🔹 वास्तुदोष निवारण
• दिशागत दोष पहिचान
• Practical remedies
• ऐना, क्रिष्टल, वनस्पति, जलाशय आदि प्रयोग
🔹 मूहूर्त र निर्णय
• घर निर्माण मूहूर्त
• राहुमुख विचार
• महिना विचार
• वास्तुचक्र विश्लेषण
🔹 Professional Practice
• घरको नक्सांकन विधि
• वास्तु परीक्षण विधि
• Consultation Method
• Practical Vastu Material Use
________________________________________
🎯 यो तालिमपछि के?
✔ Professional Vastu Consultant बन्न सकिने
✔ वास्तु परामर्श पेशा सुरु गर्न सकिने
✔ व्यक्तिगत तथा व्यावसायिक परियोजनामा प्रयोग गर्न सकिने
✔ Advanced Level अध्ययनको अवसर
________________________________________
🔥 किन यो अवसर विशेष छ?
✨ नि:शुल्क Webinar बाट सुरु
✨ Structured Professional Curriculum
✨ Real-life Application Focus
✨ सीमित Serious Batch
________________________________________
👉 आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्
📞 9842219735
📞 9819083629
🌐 https://Nepaljyotish.com
📧 [email protected]
________________________________________
🎥 Student Reviews
वास्तु तालिम प्रतिक्रिया:
https://www.youtube.com/watch?v=mUgpr51nUZI
https://www.youtube.com/watch?v=AyJswfMDowg&t=6s
ज्योतिष तालिम प्रतिक्रिया:
https://www.youtube.com/watch?v=BvO1vMKhCjs&t=4s
________________________________________
🔔 अन्तिम सन्देश
“सही वास्तु = सही ऊर्जा = सही सफलता”
#व्यवसायिकवास्तुतालिम
प्रवेश सत्र 🔥